कुलमान नेतृत्वको पार्टीको नाम- नेपाल जनसेवा पार्टी
काठमाडौं, कार्तिक २३ गते । कुलमान घिसिङको नेतृत्वमा नेपाल जनसेवा पार्टी गठनको लगभग टुंगो लागेको छ। घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्। घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्न छलफल भए पनि केहीले उक्त नाम नराख्न सुझाव दिएका थिए। सुमना श्रेष्ठसहित केही नेताहरूले उज्यालो...
































































































