विभिन्न ९७ पदमा आकर्षक जागिर खुल्यो
एसइइ पासले समेत जागिर पाउने
नेपाल टेलिभिजन सिंहदरबारले लोकसेवा आयोगको सहमतिमा विभिन्न ९७ पदमा आकर्षक रोजगारीका लागि विज्ञापन गरेको छ । रोजगारीका लागि एसइइ पासले समेत आवेदन दिन पाउने छन् । हेर्नुहोस पूरा विज्ञपान ।